यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेका छन् । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने भन्दै ल्याएको अध्यादेशले विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका १ हजार ५९४ जना पदाधिकारीहरू एकमुष्ट रूपमा पदमुक्त हुने भएका छन् । सञ्चार, … Continue reading यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची)