तीनै तहका सरकारले सहकारीको लाइसेन्स दिन प्राधिकरणको पूर्व स्वीकृति लिनुपर्ने

काठमाडौं । तीन तहका सरकारले अब बचत तथा ऋणको कारोबार गर्ने सहकारीको इजाजत दिँदा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको पूर्वस्वीकृति चाहिने भएको छ । सरकारको सिफारिसमा बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी ऐन २०७४ संशोधन अध्यादेश जारी गरेका हुन् । ‘सहकारी दर्ताको दरखास्त दिँदा सहकारी बैंकको हकमा नेपाल राष्ट्र बैंकको र बचत तथा ऋण सहकारी संस्थाको हकमा … Continue reading तीनै तहका सरकारले सहकारीको लाइसेन्स दिन प्राधिकरणको पूर्व स्वीकृति लिनुपर्ने