सहकारी अध्यादेशः सावाँभन्दा बढी ब्याज हुन नपाउने, लाभांश १८ बाट १५ प्रतिशत

काठमाडौं । सरकारले ल्याएको सहकारी (पहिलो संशोधन) अध्यादेशले सहकारी सञ्चालकहरूलाई अत्यन्तै जिम्मेवार र उत्तरदायी बनाउने कडा व्यवस्था गरेको छ । सरकारले सहकारी क्षेत्रमा देखिएको विकृति र बचतकर्ताको रकम अपचलनको समस्या समाधान गर्न साविकको सहकारी ऐन, २०७४ मा आमूल परिवर्तन गर्दै अध्यादेश ल्याएको हो। सहकारी संकट समाधानका लागि भनेर ल्याइएको जारी गरिएको अध्यादेशले मुख्यतः बचत तथा … Continue reading सहकारी अध्यादेशः सावाँभन्दा बढी ब्याज हुन नपाउने, लाभांश १८ बाट १५ प्रतिशत