राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश, अरू ५ वटा होल्ड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम राष्ट्रपतिले बिहीबार उक्त अध्यादेश जारी गरेका हुन् । सरकारले विभिन्न ६ वटा अध्यादेश जारी गर्न राष्ट्रपति कार्यालयमा सिफारिस पठाएको भए तापनि राष्ट्रपतिले हाललाई सहकारीसँग सम्बन्धित अध्यादेश मात्र प्रमाणीकरण गरेका हुन् । … Continue reading राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश, अरू ५ वटा होल्ड