‘सनसेट ल’ ल्याउने बालेनको तयारी, विकासका बाधक कानून १० वर्षका लागि हटाइने
काठमाडौं । विकास निर्माणको बाधक कानून हटाउन प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले अग्रसरता देखाएका छन् । पूर्वाधार विकासका आयोजना, जलविद्युत, औद्योगिक तथा पर्यटन पूर्वाधार आयोजना निर्माणमा खासगरी वन, वातावरण, कम्पनी र भूमिसम्बन्धी कानूनका अड्चन हटाउन प्रधानमन्त्री बालेनको निर्देशनमा प्रधानमन्त्री कार्यालयले नयाँ कानूनको खाका तयार पारेको छ । प्रधानमन्त्री कार्यालयले राष्ट्रिय योजना आयोगलाई पत्राचार गर्दै १५ दिनभित्र … Continue reading ‘सनसेट ल’ ल्याउने बालेनको तयारी, विकासका बाधक कानून १० वर्षका लागि हटाइने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed