आर्थिक रूपान्तरणका लागि अर्थमन्त्रीले देखेका ११ अवसर: ऊर्जा, कृषि, पर्यटन र सूचना प्रविधि सम्वाहक

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रमा विद्यमान चुनौतीहरूको सामना गर्दै आर्थिक रूपान्तरणका ११ वटा अवसरहरू रहेको बताएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको वर्तमान आर्थिक अवस्थाबारे जानकारी दिँदै अधिकांश आर्थिक सूचकहरू नकारात्मक रहेको टिप्पणी गरेका छन् । साथै उनले आर्थिक रूपान्तरणका अवसरहरू भन्दै ११ बुँदा प्रस्तुत गरेका छन् । मन्त्रालयले आर्थिक सूचकहरूका लागि बहुआयामिक अवसरहरू पहिचान … Continue reading आर्थिक रूपान्तरणका लागि अर्थमन्त्रीले देखेका ११ अवसर: ऊर्जा, कृषि, पर्यटन र सूचना प्रविधि सम्वाहक