अर्थतन्त्रको श्वेतपत्र: रेमिटेन्सको वैशाखी र ऋणको भारीमा पनि ७% को आर्थिक वृद्धि गर्ने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको वर्तमान आर्थिक स्थितिलाई समेटर अर्थतन्त्रको श्वेतपत्र जारी गरेका छन् । अर्थमन्त्रीमा नियुक्त भएको एक महिनामा उनले जारी गरेको श्वेतपत्रमा अर्थतन्त्रमा हाल कमजोरी नै कमजोरी रहेको र यसलाई सुधार गरेर सबल अर्थतन्त्र बनाउनुपर्ने चुनौती औंल्याएका छन् । वाग्लेले सोमबार सार्वजनिक गरेको ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३’ ले नेपाली अर्थतन्त्र … Continue reading अर्थतन्त्रको श्वेतपत्र: रेमिटेन्सको वैशाखी र ऋणको भारीमा पनि ७% को आर्थिक वृद्धि गर्ने