अर्थमन्त्रीले सार्वजनिक गरे श्वेतपत्र: अर्थतन्त्रका अधिकांश सूचकमा समस्या नै समस्या (पूर्णपाठ)
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको पछिल्लो आर्थिक अवस्थालाई समेटेर ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३’ (श्वेतपत्र) सार्वजनिक गरेका छन् । वैशाख १४ गते सार्वजनिक गरिएको उक्त श्वेतपत्रले नेपालको अर्थतन्त्र गम्भीर संरचनात्मक संकटमा फसेको र अधिकांश आर्थिक सूचकहरू चिन्ताजनक रहेको तथ्य उजागर गरेको छ । श्वेतपत्रको सबैभन्दा डरलाग्दो पक्ष सार्वजनिक ऋणको वृद्धि हो । २०८२ … Continue reading अर्थमन्त्रीले सार्वजनिक गरे श्वेतपत्र: अर्थतन्त्रका अधिकांश सूचकमा समस्या नै समस्या (पूर्णपाठ)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed