राष्ट्र बैंकको वार्षिकोत्सवमा निजी क्षेत्रका सञ्चारकर्मीलाई निषेध, प्रश्नसँग किन डराए गभर्नर ?
काठमाडौं । मुलुकको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले आफ्नो ७१औं वार्षिकोत्सवको अवसरमा पहिलोपटक निजी क्षेत्रका सञ्चारमाध्यमलाई निषेध गरेको छ । हरेक वर्ष भव्य रूपमा मनाइने र सबै सरोकारवालालाई समेटिने गरी वार्षिकोत्सव कार्यक्रम गर्दै आएको बैंकले यसपटक निजी क्षेत्रका पत्रकारहरूलाई कार्यक्रमको सूचना संकलनमा रोक लगाएको हो । राष्ट्र बैंक स्रोतका अनुसार गभर्नर डा. विश्वनाथ पौडेलको विशेष … Continue reading राष्ट्र बैंकको वार्षिकोत्सवमा निजी क्षेत्रका सञ्चारकर्मीलाई निषेध, प्रश्नसँग किन डराए गभर्नर ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed