व्यवसायीको धरपकडप्रति आपत्ति जनाउँदै ३ वटै संगठनको एकै स्वर, ‘पहिले सुन, अनि मात्र थुन’

काठमाडौं । निजी क्षेत्रका प्रमुख तीन वटा छाता संगठनहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले पछिल्लो समय उद्यमी व्यवसायीमाथि भइरहेको धरपकड र थुनछेकप्रति गम्भीर आपत्ति जनाएका छन । उनीहरुले व्यवसायीमाथिको धरपकडप्रति आपत्ति जनाउँदै पहिले सुन, अनि मात्र थुन’ भन्दै संयुक्त विज्ञप्ति जारी गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका … Continue reading व्यवसायीको धरपकडप्रति आपत्ति जनाउँदै ३ वटै संगठनको एकै स्वर, ‘पहिले सुन, अनि मात्र थुन’