सेबोनले गरेको दीपक भट्ट र सुलभ अग्रवालका दुई अनुसन्धान प्रतिवेदन, कुनमा के देखियो? (पूर्णपाठ)

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तयार पारेको दीपक भट्ट र सुलभ अग्रवालको छुट्टाछुट्टै अनुसन्धान प्रतिवेदनले नेपाली पुँजीबजार र पब्लिक कम्पनीमा रहेर गरिने गैर–कानूनी धन्दालाई उजागर गरेको छ । यी दुई व्यक्तिको कारोबारका विषयमा केन्द्रीत रहेर धितोपत्र बोर्डले गरेको अनुसन्धानले सम्पत्ति कमाउन गरिने हदैसम्मको हर्कत र त्यसमा मतियार हुने व्यक्तिहरुलाई बाहिर ल्याएको छ । धितोपत्र … Continue reading सेबोनले गरेको दीपक भट्ट र सुलभ अग्रवालका दुई अनुसन्धान प्रतिवेदन, कुनमा के देखियो? (पूर्णपाठ)