गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । उनले व्यवसायी दीपक भट्टर र सुलभ अग्रवालसँगको सहकार्यका आधारमा सेयर सम्बन्धी विषयमा उठेका जनचासो र प्रश्नलाई गम्भीर रूपमा लिँदै नैतिक जिम्मेवारीस्वरूप राजीनामा दिएको बताएका छन्। बुधबार सामाजिक सञ्जालमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै गुरुङले २०८२ चैत १३ गतेदेखि इमानदारीपूर्वक जिम्मेवारी सम्हालेको उल्लेख गर्दै पछिल्ला दिनमा उठेका … Continue reading गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा