सडक दुर्घटनामा ‘शून्य मृत्यु’ को लक्ष्यसहित राष्ट्रिय सडक सुरक्षा नीति ल्याइँदै
काठमाडौं । नेपालमा दिनप्रतिदिन भयावह बन्दै गएको सडक दुर्घटना र त्यसबाट हुने मानवीय क्षतिलाई न्यूनीकरण गर्न सरकारले राष्ट्रिय सडक सुरक्षा नीति २०८२ ल्याउन लागेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यो नीतिको मस्यौदा तयार पारेर मंगलबार सार्वजनिक गरेको छ । मन्त्रालले यो नीतिमार्फत आगामी सन् २०५० सम्ममा नेपालका सडकमा दुर्घटनाबाट हुने मृत्युदरलाई ‘शून्य’ मा … Continue reading सडक दुर्घटनामा ‘शून्य मृत्यु’ को लक्ष्यसहित राष्ट्रिय सडक सुरक्षा नीति ल्याइँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed