नेपाली आकाशमा प्रवेश गर्दै डाँफे एयर, १० जहाजसहित बुध्द र यतिसँग प्रतिस्पर्धा गर्ने
काठमाडौं । नेपालको आन्तरिक हवाई उडानमा नयाँ वायुसेवा कम्पनी ‘डाँफे एयरलाइन्स’ले सेवा सञ्चालनको तयारी थालेको छ । आक्रामक बजार विस्तारको योजनासहित आएको यस वायुसेवाले आगामी दशैंको अवसर पारेर असोजदेखि उडान सुरु गर्ने तयारी गरेको हो । सन् २०२३ मा सिंगल इन्जिन वायुसेवा कम्पनी मकालु एयरलाई खरिद गरेर नयाँ व्यवस्थापनका साथ डाँफे एयरलाइन्सले सेवा विस्तार गर्न … Continue reading नेपाली आकाशमा प्रवेश गर्दै डाँफे एयर, १० जहाजसहित बुध्द र यतिसँग प्रतिस्पर्धा गर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed