अमेरिकालाई विश्वबाट थप एक्ल्याउँदै ट्रम्प, कस्तो पर्छ प्रभाव ?

काठमाडौं । युद्धका क्रममा इरानले हर्मुज जलयोजकमा गरेको अवरोध खुलाउन र इरानी निर्यात रोक्ने उद्देश्यका साथ अमेरिकाले लगाएको नाकाबन्दीलाई समर्थन गर्न युरोपेली साझेदारहरूले अस्वीकार गरेसँगै अमेरिका विश्वबाट एक्लिँदै गएको व्याख्या हुन थालेको छ । हुन त ट्रम्पले संसारको प्रहरी नबन्ने र देशभित्रै ध्यान केन्द्रित गर्ने ‘अमेरिकालाई फेरि महान बनाऔं’ अर्थात् मागा अभियानलाई अमेरिकी मतदाताहरूमाझ राष्ट्रिय … Continue reading अमेरिकालाई विश्वबाट थप एक्ल्याउँदै ट्रम्प, कस्तो पर्छ प्रभाव ?