सुलभको अपराध: अध्यक्ष हुँदै सेयर बेच्न छोरासँग अंशबण्डाको नाटक, मतियार बने कृषिव
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष सुलभ अग्रवालले अध्यक्ष हुँदै कार्यरत कम्पनीमा आफ्नो नामको ८ लाख कित्ताभन्दा बढी सेयर गैरकानूनी रूपमा बेच्न आफ्नै परिवारभित्र अंशबण्डाको नाटक गरेको खुलासा भएको छ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष सुलभ अग्रवाल र उनको छोरा कृषिव अग्रवालले गरेको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी प्रारम्भिक … Continue reading सुलभको अपराध: अध्यक्ष हुँदै सेयर बेच्न छोरासँग अंशबण्डाको नाटक, मतियार बने कृषिव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed