रविलाई भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ विवादका बीच रास्वपा सभापति रवि लामिछाने लाई भेट्न उनका बूढानीलकण्ठस्थित निवास पुगेका छन्। लगानीको स्रोत, बिचौलियाहरूसँगको सम्भावित साझेदारी तथा विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल समूहसँग जोडिएको भनिएको लघु बीमा कम्पनीमा संस्थापक सेयर रहेको विषय सार्वजनिक भएपछि गृहमन्त्री गुरुङ यतिबेला विवादमा मुछिएका छन् । यस विषयमा उनले सामाजिक सञ्जालमार्फत … Continue reading रविलाई भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन