सेबोनको रिपोर्टः दीपक र सुलभसहित दर्जन कम्पनीको टिएमएस एउटैको हातमा, यसरी हुन्थ्यो कारोबार

काठमाडौं । व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल, भृकुटी स्टक ब्रोकिङ्ग, हिमालयन रिइन्स्योरेन्स, हिमालयन क्यापसर्भ र विभिन्न आधा दर्जन माइक्रो इन्स्योरेन्स कम्पनीहरूको अनलाइन कारोबार प्रणाली (टिएमएस) एउटै व्यक्तिले चलाउने गरेको पाइएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को ‘दिपक भट्टले गरेको धितोपत्र कारोबार सम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरीवेक्षण प्रतिवेदन, २०८३’ले यस्तो तथ्य बाहिर ल्याएको हो । यसअनुसार भट्ट, … Continue reading सेबोनको रिपोर्टः दीपक र सुलभसहित दर्जन कम्पनीको टिएमएस एउटैको हातमा, यसरी हुन्थ्यो कारोबार