विवादमा आएपछि सुधनलाई बालेनले भने: राजीनामा दिनुस्, कुमारको जवाफ: अहिले पर्दैन !
काठमाडौं । सम्पत्ति शुद्धीकरणको आरोपमा हिरासतमा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल तथा गृहमन्त्री सुधन गुरूङबीच व्यावसायिक साझेदारी रहेको देखिएपछि उनीमाथि राजीनामाको दबाब बढिरहेको छ। भट्ट र अग्रवालको प्रभावमा लाइसेन्स पाएका २ लघुबिमा कम्पनीमा गृहमन्त्री गुरूङको ठूलो हिस्सा सेयर रहेको पाइएपछि उनको आलोचना भइरहेको हो । आलोचना हुन थालेपछि सुधन प्रधानमन्त्री बालेनलाई भेट्न पुगेका … Continue reading विवादमा आएपछि सुधनलाई बालेनले भने: राजीनामा दिनुस्, कुमारको जवाफ: अहिले पर्दैन !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed