१५% सम्म मूल्य घटबढ र ८% मा सर्किट लाग्ने व्यवस्थाले स्वार्थ समूहको हित हुने भन्दै संसदीय समितिमा उजुरी

काठमाडौं । नेपालको पुँजी बजारमा हालै लागू गरिएका नीतिगत व्यवस्थाहरू गैरकानुनी, षड्यन्त्रपूर्ण र स्वार्थ समूहको प्रभावमा ल्याइएको आरोप लगाउँदै नेपाल सेयरबजार लगानीकर्ता संघले संघीय संसद्, प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा निवेदन दिएको छ । संघले उक्त व्यवस्था तत्काल खारेज गर्न, संलग्न अधिकारीहरूलाई निलम्बन गरी संसदीय छानबिन गर्न र दोषीमाथि कारबाही गर्न माग गरेको छ । … Continue reading १५% सम्म मूल्य घटबढ र ८% मा सर्किट लाग्ने व्यवस्थाले स्वार्थ समूहको हित हुने भन्दै संसदीय समितिमा उजुरी