विश्वको ध्यान हर्मुजमा हुँदा अन्य महत्त्वपूर्ण चोकपोइन्टमा अमेरिकाको प्रभुत्व
काठमाडौं । विश्वभरका सञ्चारमाध्यमहरू पश्चिम एसियाको हर्मुज जलयोजकमा भइरहेको सैन्य गतिविधिको वरिपरि केन्द्रित रहँदा नेपथ्यमा ठूलो र दीर्घकालीन प्रभाव पार्ने परिवर्तन भइरहेको छ । अमेरिकाको ट्रम्प प्रशासनले आफ्नो कार्यकालको एक वर्षमा विश्वका चारवटा सबैभन्दा महत्त्वपूर्ण सामुद्रिक नाकाहरू (चोकपोइन्ट) पानामा नहर, मलाक्का जलयोजक, जिब्राल्टर जलयोजक र हर्मुज जलयोजकलाई सुरक्षित पार्नका लागि प्रयास बढाएको छ । यस … Continue reading विश्वको ध्यान हर्मुजमा हुँदा अन्य महत्त्वपूर्ण चोकपोइन्टमा अमेरिकाको प्रभुत्व
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed