सेयर मूल्य घटबढको १५ प्रतिशत सीमाः बजारका लागि सकारात्मक कि जोखिमपूर्ण?

काठमाडौं । सूचीकृत कम्पनीहरूको दैनिक मूल्य उतारचढावको सीमा १० प्रतिशतबाट बढाएर १५ प्रतिशत कायम भएसँगै यसको पक्ष–विपक्षमा बहसहरु भइरहेका छन् । धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२ को संशोधनमार्फत् सूचीकृत कम्पनीहरूको दैनिक मूल्य उतारचढावको सीमा १० प्रतिशतबाट बढाएर १५ प्रतिशत कायम गरिएसँगै ‘उक्त प्रावधान’ बजारमा आवश्यक थियो वा थिएन? भन्नेमा लगानीकर्ताहरुको मत बाँझिएको छ … Continue reading सेयर मूल्य घटबढको १५ प्रतिशत सीमाः बजारका लागि सकारात्मक कि जोखिमपूर्ण?