हर्मुजमा ऊर्जाको भूराजनीति: इरानले किन यो मार्ग खोल्यो र तत्कालै बन्द गर्यो ?
काडमाडौं । विश्वव्यापी ऊर्जा बजारमा नकारात्मक असर पर्ने गरी पश्चिम एसियाको भूराजनीतिक अस्थिरताका बीच हर्मुज जलयोजकमा तीव्र घटनाक्रम विकसित भइरहेको छ । २४ घण्टाभन्दा कम समयको अन्तरालमा विश्वले दबाबमूलक कूटनीतिको ज्वलन्त उदाहरण देखेको छ । इरानले युद्धविरामको समयमा यो जलमार्ग पूर्ण रूपमा खुला गरिएको घोषणा गरेलगत्तै हर्मुजमा अमेरिकाको नाकाबन्दी कायम रहेकाले फेरि बन्द गरेको जानकारी … Continue reading हर्मुजमा ऊर्जाको भूराजनीति: इरानले किन यो मार्ग खोल्यो र तत्कालै बन्द गर्यो ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed