बिमा प्राधिकरणले सोध्यो हिमालयन रि-इन्स्योरेन्सका सीईओसहित ५ व्यवस्थापकलाई सात दिने स्पष्टीकरण
काठमाडौं । नेपाल बिमा प्राधिकरणले हिमालयन रि–इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सहित पाँच व्यवस्थापकलाई सात दिने स्पष्टिकरण सोधेको छ । प्राधिकरणले कम्पनी सञ्चालनका क्रममा आर्थिक अनियमितता भएको आशंकामा सात दिने स्पष्टिकरण सोधेको हो । प्राधिकरणले सीईओ उपासना पौडेलसहित, डेपूटी सीईओ मुकेश कुमार कपुर र कार्यकारी निर्देशकहरु मनिश कुमार, शिशिर गैह्रे, सन्तोष केसीलाई सात दिने स्पष्टिकरण … Continue reading बिमा प्राधिकरणले सोध्यो हिमालयन रि-इन्स्योरेन्सका सीईओसहित ५ व्यवस्थापकलाई सात दिने स्पष्टीकरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed