‘सरी दाइ गल्ती भयो’ भन्दै जब सुलभ अग्रवाल दीपक भट्टको खुट्टा समातेर रोए…

अघिल्लो भागबाट क्रमश… काठमाडौं । जसले आफ्नै बुबालाई जेल हाल्यो, भाइको करियर सिध्याइदियो र साझेदारहरूलाई पनि धोका दिएर बदनाम गर्यो, उही सुलभ अग्रवालसँग यतिबेला ‘हिमालयन ग्रुप’का साझेदारहरू ‘फायर’ छन् । हिमालयन ग्रुप कुनै कागजमा कोरिएको समूह होइन । यो त व्यापारिक घराना शंकर ग्रुप, शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल र इन्फिनिटी होल्डिङ्समार्फत व्यापार व्यवसाय गर्दै आएका … Continue reading ‘सरी दाइ गल्ती भयो’ भन्दै जब सुलभ अग्रवाल दीपक भट्टको खुट्टा समातेर रोए…