रामेश्वर खनालले पीए कटौती गरिदिँदा रास्वपा सांसदहरू तनावमा, ब्युँताउन हर्कबाहेकको एकस्वर

काठमाडौं । सुशीला कार्की नेतृत्वको निवर्तमान सरकारले गरेको एक निर्णयले अहिले सांसदहरूको ‘नीद हराम’ भएको छ । तत्कालीन अर्थमन्त्री रामेश्वर खनालको प्रस्तावमा मन्त्रिपरिषदले गरेको निर्णयले नयाँ सांसदहरूले निसास्सिएको महसुस गरेका हुन् । खासगरी प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू अलमल्लमा परेका हुन् । तत्कालीन सरकारले गत असोज ५ गते सांसदसहित राजनीतिक पदाधिकारीको … Continue reading रामेश्वर खनालले पीए कटौती गरिदिँदा रास्वपा सांसदहरू तनावमा, ब्युँताउन हर्कबाहेकको एकस्वर