दोहोरो आईजिनका नाममा सीडीएससी प्रमुख पन्दाकले गरिरहेको ‘वित्तीय अपराध’

काठमाडौं । दोहोरो आईजिनका नाममा सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)का कार्यकारी प्रमुख (प्रबन्ध निर्देशक) प्रविन पन्दाकले व्यक्तिको ‘सम्पत्ति अधिकार’ हनन गरिरहेकी छिन् । विभिन्न कम्पनीका संस्थापक सेयरधनीको डिम्याट खातामा सेयर नै नपठाएर पन्दाकले व्यक्तिको सम्पत्ति अधिकार हनन गरेकी हुन् । लामो समयदेखि सीडीएससीले बजारमा नयाँ आएका जुनसुकै कम्पनीलाई दुई वटा आईजिन दिनका लागि नेप्सेबाट दुई … Continue reading दोहोरो आईजिनका नाममा सीडीएससी प्रमुख पन्दाकले गरिरहेको ‘वित्तीय अपराध’