सर्वसाधारणका लागि सोपान फर्मास्युटिकल्सको आईपीओ खुला

काठमाडौं । सोपान फर्मास्युटिकल्सले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुलाएको छ। कम्पनीले आज वैशाख ३ गते बिहीबारदेखि आईपीओ खुलाएको हो । कम्पनीको जारी पुँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँमध्ये २५ प्रतिशत बराबरको ४२ करोड ९० लाख रुपैयाँ मूल्यको आईपीओ निष्काशन गरिएको हो । प्रतिकित्ता १०० रुपैयाँ दरका कुल ४२ लाख ९० हजार कित्ता … Continue reading सर्वसाधारणका लागि सोपान फर्मास्युटिकल्सको आईपीओ खुला