सार्वजनिक खरिदमा कठोर नीति ल्याइँदै, मोबिलाइजेसन पेस्कीमा कडाइ र छुट्टै बैंक खाता
काठमाडौं । नेपालको सार्वजनिक खरिद प्रणालीमा रहेको ढिलासुस्ती र बेथितिलाई अन्त्य गर्न सरकारले ‘कठोर’ नीतिगत व्यवस्था गर्न लागेको छ । निर्माण व्यवसायीले पेस्की रकम (मोबिलाइजेसन) बुझेर पनि काम सुरु नगर्ने प्रवृत्तिलाई रोक्न सरकारले सार्वजनिक खरिद ऐन, २०६३ संशोधन गर्ने प्रक्रिया अघि बढाएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्न … Continue reading सार्वजनिक खरिदमा कठोर नीति ल्याइँदै, मोबिलाइजेसन पेस्कीमा कडाइ र छुट्टै बैंक खाता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed