अमेरिकी प्रतिवेदन भन्छः रवि-बालेनबीच ‘स्वार्थको एकता’, संस्थापन विरोधीले जित्दा बालेनको उदय

काठमाडौं । अमेरिकी कङ्ग्रेसको कङ्ग्रेसनल रिसर्च सर्भिसले हालै सार्वजनिक गरेको एक प्रतिवेदनले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन र त्यसपछिको राजनीतिक परिदृश्यलाई एउटा ठूलो राजनीतिक परिवर्तन को रूपमा व्याख्या गरेको छ । दशकौंदेखि सिन्डिकेट जमाएर बसेका पुराना राजनीतिक दलहरूलाई पाखा लगाउँदै काठमाडौँका पूर्व मेयर बालेन्द्र शाह (बालेन) को नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले … Continue reading अमेरिकी प्रतिवेदन भन्छः रवि-बालेनबीच ‘स्वार्थको एकता’, संस्थापन विरोधीले जित्दा बालेनको उदय