यी हुन् प्यान कार्ड नै नबनाएका ६ मन्त्री, सम्पत्तिको स्रोत र पारदर्शिताको प्रश्न

काठमाडौं । सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले आफ्नो सम्पत्ति विवरण पारदर्शी रूपमा बुझाउनुपर्ने कानुनी प्रावधान भए तापनि वर्तमान सरकारका केही मन्त्रीहरूसँग भने पारदर्शिताको आधार नै नभएको पाइएको छ । उनीहरुसँग व्यक्तिको आय र कर तिरेको विवरण लेखांकन हुने स्थायी लेखा नम्बर अर्थात् प्यान नम्बर नै नभएको पाइएको हो । चैत १३ गते गठित बालेन शाह … Continue reading यी हुन् प्यान कार्ड नै नबनाएका ६ मन्त्री, सम्पत्तिको स्रोत र पारदर्शिताको प्रश्न