अमेरिका र इरानबीचको वार्ता विफल भएपछि विश्व अर्थतन्त्रमा कस्तो असर ?

काठमाडौं । शनिबार दिनभरि र आइतबार बिहान विश्वको नजर पाकिस्तानको राजधानी इस्लामाबादस्थित उच्च सुरक्षा घेराभित्र रहेको भवनमा केन्द्रित रह्यो । सन् १९७९ को इस्लामिक क्रान्तिपछि पहिलोपटक अमेरिका र इस्लामी गणतन्त्र इरानका उच्च अधिकारीहरू घण्टौंसम्म चलेको कठिन र प्रत्यक्ष वार्ताका लागि आमनेसामने बसेका थिए । वार्ताको उद्देश्य महत्त्वाकांक्षी थियो । विश्वको सबैभन्दा महत्त्वपूर्ण ऊर्जा मार्गका रूपमा … Continue reading अमेरिका र इरानबीचको वार्ता विफल भएपछि विश्व अर्थतन्त्रमा कस्तो असर ?