अमेरिका र इरानबीच इस्लामाबादमा शान्ति वार्ता : लेबनान र प्रतिबन्धका विषयमा अन्यौल कायमै
काठमाडौं । ६ हप्ता लामो युद्ध अन्त्य गर्ने उद्देश्यका साथ अमेरिका र इरानबीच शनिबार पाकिस्तानको राजधानी इस्लामावादमा वार्ता हुने तय भएको छ। यद्यपि, लेबनानमा जारी द्वन्द्व र आर्थिक प्रतिबन्धहरूका विषयमा ठोस प्रतिबद्धता नआएसम्म वार्ता सुरु हुन नसक्ने इरानले बताएपछि वार्ताको भविष्यलाई लिएर अन्यौल सिर्जना भएको छ। अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भेन्सले गरिरहेका छन्, जसमा … Continue reading अमेरिका र इरानबीच इस्लामाबादमा शान्ति वार्ता : लेबनान र प्रतिबन्धका विषयमा अन्यौल कायमै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed