आर्थिक वर्ष साउन १ को सट्टा नयाँ वर्षसँगै सुरू गर्ने कि ?

काठमाडौं । नेपालको बजेट खर्च लक्ष्यअनुसार र गुणस्तरीय विकास निर्माण हुन नसक्नुको एउटा कारण ‘आर्थिक वर्ष साउन १ बाट सुरु हुनु त होइन ?’ हरेक वर्ष असार मसान्तमा हिलोमाथि अलकत्रा खन्याउने र बजेट सिध्याउने ‘असारे विकास’को रोगबाट मुक्ति पाउन आर्थिक वर्षलाई नेपाली नयाँ वर्ष (बैशाख १) सँगै जोड्दा के होला ? नयाँ वर्ष मनाउँदै गर्दा … Continue reading आर्थिक वर्ष साउन १ को सट्टा नयाँ वर्षसँगै सुरू गर्ने कि ?