विराटनगरबाट अर्थसचिव उपाध्यायको सन्देशः सरकार व्यवसायीलाई फ्रन्ट सिटमा राखेर स्टेयरिङ दिने पक्षमा

विराटनगर । अर्थसचिव घनश्याम उपाध्यायले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई गाडीको फ्रन्ट सिटमा राखेर स्टेयरिङ दिने र सरकारले त्यसको सहजीकरण मात्र गरेर आर्थिक क्रियाकलाप अगाडि बढाउने तयारी गरेको जानकारी दिँदै निजी क्षेत्रलाई जिम्मेवार बन्न आग्रह गरेका छन् । सरकार करको दायरा बढाउने तर दर नबढाउने पक्षमा रहेको उल्लेख गर्दै उनले अर्थ मन्त्रालय स्वैच्छिक कर सहभागिताको पक्षमा … Continue reading विराटनगरबाट अर्थसचिव उपाध्यायको सन्देशः सरकार व्यवसायीलाई फ्रन्ट सिटमा राखेर स्टेयरिङ दिने पक्षमा