११ पटकसम्म बैठकमा अनुपस्थित भएर कारबाहीमा परेकी श्रम मन्त्रीकी श्रीमती बिमा बोर्डमा नियुक्त

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले श्रममन्त्री दीपकुमार शाहकी श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्ड सदस्यमा नियुक्त गरेकी छन् । यसअघि बोर्ड सदस्य हुँदा ११ पटकसम्म बैठकमा अनुपस्थित भएपछि कारबाहीमा परेकी जुनु श्रेष्ठलाई मन्त्री मेहताले पुन: स्वास्थ्य बीमा बोर्डको सदस्यमा पुनः नियुक्त गरेकी हुन् । जुनुलाई २०८० कार्तिकमा तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री … Continue reading ११ पटकसम्म बैठकमा अनुपस्थित भएर कारबाहीमा परेकी श्रम मन्त्रीकी श्रीमती बिमा बोर्डमा नियुक्त