नेप्सेमा सर्किट ब्रेकर ५ र ८ प्रतिशतमा लाग्ने, कम्पनीको मूल्य १५ प्रतिशतले घटबढ भएर कारोबार हुने

काठमाडौं । अब नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को सर्किट ब्रेकर पाँच र आठ प्रतिशत कायम हुने भएको छ । नेप्सेले पठाएको ‘धितोपत्र कारोबार संचालन विनियमावली’ संशोधनको प्रस्तावलाई सोमबार धितोपत्र बोर्ड (सेबोन)को सञ्चालक समिति बैठकले स्वीकृत गरेसँगै यस्तो नियम लागू हुने भएको हो । यसअनुसार अब सेयर कारोबार सुरु भएको पहिलो एक घण्टामा सूचक ५ प्रतिशतले बढेमा … Continue reading नेप्सेमा सर्किट ब्रेकर ५ र ८ प्रतिशतमा लाग्ने, कम्पनीको मूल्य १५ प्रतिशतले घटबढ भएर कारोबार हुने