प्रधानमन्त्री बालेनले बोलाएको बैठकमा गएनन् प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सत्ता सम्हाले लगत्तै प्रतिनिधि सभाका सांसदहरूसँग छलफल गरिरहेका छन् । निर्वाचित जनप्रतिनिधिहरूको निर्वाचन क्षेत्रमा देखिएका समस्या सुन्ने र हल खोज्ने प्रयास बालेनले गरेको भन्दै प्रशंसा पनि भइरहेको छ । प्रदेशगत रूपमा प्रधानमन्त्रीले सांसदहरूसँग सामूहिक छलफल गरिरहेका हुन् । सूदुरपश्चिम, कोशी, मधेश, गण्डकी प्रदेशका सांसदहरूसँग छलफल गरिसकेपछि प्रधानमन्त्री शाहले … Continue reading प्रधानमन्त्री बालेनले बोलाएको बैठकमा गएनन् प्रचण्ड