साझा यातायातले १४ वर्ष पुरानो डिजेल बसलाई ८० लाख खर्चेर बनायो विद्युतीय
काठमाडौं । साझा यातायातले डिजेलबाट सञ्चालन हुने बसलाई विद्युतीय बस (ईभी) मा रूपान्तरण गर्न सफल भएको छ। साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालले आफ्नो टिमले डिजेलबाट चल्ने बसलाई विद्युतीय बसमा रूपान्तरण (कन्भर्सन) गर्न सफल भएको जानकारी दिए । पछिल्लो तीन वर्षको अथक प्रयासपछि गत २०८१ वैशाखमा डिजेल बसलाई विद्युतीय बसमा रूपान्तरण गरी उद्घाटन गर्न … Continue reading साझा यातायातले १४ वर्ष पुरानो डिजेल बसलाई ८० लाख खर्चेर बनायो विद्युतीय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed