कसैको उचाल्ने वा थेचार्ने कामबाट प्रभावित नहुन लगानीकर्तालाई अर्थमन्त्री वाग्लेको आग्रह
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारमा पछिल्लो समय देखिएको उतारचढाव र त्रासबाट नआत्तिन लगानीकर्तालाई आग्रह गरेका छन् । सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)सँगको भेटघाटका क्रममा अर्थमन्त्री वाग्लेले बजारमा साना लगानीकर्तालाई उचाल्ने वा थेचार्ने काम भएको हुन सक्ने भन्दै नआत्तिन आग्रह गरेका हुन् । पछिल्लो केही दिन यता लगातार सेयर बजारमा उच्च अंकको … Continue reading कसैको उचाल्ने वा थेचार्ने कामबाट प्रभावित नहुन लगानीकर्तालाई अर्थमन्त्री वाग्लेको आग्रह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed