२०७८ मै पेट्रोलियम गाडीलाई ईभी बनाउन सकिने व्यवस्था भए पनि बनेको थिएन मापदण्ड

काठमाडौं । बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारले डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताकालाई मध्यनगर गर्दै सरकारी कार्यालय शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ भने डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानुनी … Continue reading २०७८ मै पेट्रोलियम गाडीलाई ईभी बनाउन सकिने व्यवस्था भए पनि बनेको थिएन मापदण्ड