यसअघि दुईपटक असफल भएको थियो हप्तामा दुई दिन बिदा दिने निर्णय

काठमाडौं । नेपाल सरकारले आगामी चैत २३ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले पेट्रोलियम आपूर्तिमा देखिएको असहजताका कारण शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए । सरकारको यो निर्णयसँगै अब सरकारी कार्यालय तथा … Continue reading यसअघि दुईपटक असफल भएको थियो हप्तामा दुई दिन बिदा दिने निर्णय