सुलभ अग्रवाल: थर्मल गन कालोबजारीदेखि सम्पत्ति शुद्धीकरणसम्म, के होला झन्डै खर्बको ऋण ?

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यावसायिक घराना शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल र उपाध्यक्ष सुलभ अग्रवाललाई पक्राउ गरेर बयान लिन सुरु गरेको छ । कुनै समय १ खर्ब १५ अर्ब रुपैयाँभन्दा बढीको वार्षिक कारोबार गर्ने र १ खर्ब रुपैयाँ बराबरको कर्जा सुविधा लिएको शंकर समूहमाथि बालेन सरकारले लिएको एक्सनले व्यापारिक जगत तरंगित बनेको छ … Continue reading सुलभ अग्रवाल: थर्मल गन कालोबजारीदेखि सम्पत्ति शुद्धीकरणसम्म, के होला झन्डै खर्बको ऋण ?