बालेनसँगको बैठकमा सांसदहरूको प्रश्न: प्रधानमन्त्रीज्यू बाँदरलाई के गर्ने ?

काठमाडौं । फागुन २१ को निर्वाचनबाट जनप्रतिनिधि बनेका सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहले प्रत्यक्ष भेटघाट गरी समस्या सुन्ने र हल खोज्ने प्रयास गरिरहेका छन् । प्रदेशगत रुपमा सांसदहरूसँग प्रधानमन्त्रीले छलफल गर्दा सांसदहरूले पहिलो भेटमा प्रधानमन्त्रीसँग के भने होलान् ? देश बनाउने, विकास निर्माणबारे छलफल गरे होलान्, आफ्ना क्षेत्रका विकास निर्माणका विषयहरू राखे होलान् भन्ने आम अपेक्षा … Continue reading बालेनसँगको बैठकमा सांसदहरूको प्रश्न: प्रधानमन्त्रीज्यू बाँदरलाई के गर्ने ?