महासंघ चुनाव: घिमिरे प्यानलद्वारा उम्मेदवारी दर्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढेको छ । चैत २९ र ३० गते हुने साधारण सभा तथा निर्वाचनका लागि उपाध्यक्षसहितका विभिन्न पदमा उम्मेदवारी दर्ता गर्ने क्रम बढेको छ। आइतवार वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठबाट समर्थन पाएको शिवप्रसाद घिमिरेसहितको प्यानलले तामझामका साथ उम्मेदवारी दर्ता गराएको छ । घिमिरेले वस्तुगततर्फको उपाध्यक्षमा आफ्नो उम्मेदवारी दर्ता गरेका … Continue reading महासंघ चुनाव: घिमिरे प्यानलद्वारा उम्मेदवारी दर्ता