सुलभ अग्रवालको पासपोर्ट रोक्का
काठमाडौं । सम्पत्ति शुद्धीकरण र शङ्कास्पद आर्थिक कारोबारको अनुसन्धानका क्रममा शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालको राहदानी (पासपोर्ट) रोक्का गरिएको छ । अध्यागमन विभागले शुक्रबारदेखि लागू हुने गरी अग्रवालका दुईवटा राहदानीहरू रोक्का गरेको हो । विभाग स्रोतका अनुसार अग्रवालले प्रयोग गर्दै आएका राहदानी नं. ११७७०६७४ र BA००१०३०९ रोक्का गरिएको छ। शुक्रबार साँझै शंकर ग्रुपका अध्यक्ष शंकरलाल … Continue reading सुलभ अग्रवालको पासपोर्ट रोक्का
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed