फेक रेस्क्युले नेपालको अन्तर्राष्ट्रिय बेइज्जत, ‘मुसाको लिँड’ मिसाएको खाना खुवाएर फुड प्वाइजन गराउँथे गाइड

एजेन्सी । सगरमाथा क्षेत्रमा विदेशी पर्यटकलाई लक्षित गरी गरिएको संगठित ठगीले विश्वभरका प्रतिष्ठित सञ्चारमाध्यममा चर्चा पाएको छ । फेक रेस्क्युका कारण नेपालको हाइ अल्टिच्युड पर्यटनको धज्जी विश्व समुदायमा उडेको हो । नेपालको पर्वतारोहण क्षेत्रमा हुने ‘फेक रेस्क्यु’ को धन्दाका कारण अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन क्षेत्रको छविमा गम्भीर धक्का लागेको छ । टाइम्स अफ इन्डिया, द … Continue reading फेक रेस्क्युले नेपालको अन्तर्राष्ट्रिय बेइज्जत, ‘मुसाको लिँड’ मिसाएको खाना खुवाएर फुड प्वाइजन गराउँथे गाइड