कलाकार सागर लम्साल ‘बले’ माथि बलात्कारको आरोप

काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ माथि बलात्कारको आरोप लागेको छ । अमेरिकामा बस्दै आएकी एक नेपाली युवतीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै बलात्कारको आरोप लगाएकी हुन् । ती युवतीले सामाजिक सञ्जालमार्फत आफ्नो एक वर्ष अगाडिको घटना सार्वजनिक गर्दै लम्साल अमेरिका पुगेका बेला आफूलाई जबर्जस्ती करणी गरेको दाबी गरेकी छिन् । उनका अनुसार लम्सालसँग पारिवारिक चिनजान … Continue reading कलाकार सागर लम्साल ‘बले’ माथि बलात्कारको आरोप