प्लेनको भाडा ५ हजार ४३५ रुपैयाँसम्मले बढ्यो, कहाँ पुग्दा कति ?

काठमाडौं । नेपाल आयल निगमले बुधबार बिहानबाट लागू हुने गरी आन्तरिक हवाई इन्धनको मूल्य १२४ रुपैयाँले बढाउँदा आन्तरिक वायुसेवा कम्पनीहरूले इन्धनवापतको शुल्क ५ हजार ४ सय ५३ रुपैयाँसम्मले बढाएका छन् । आन्तरिक वायुसेवा कम्पनीले काठमाडौंबाट हुने उडानमा सबैभन्दा बढी काठमाडौं–धनगढी उडानमा शुल्क बढाएका छन् । आन्तरिक वायुसेवाले लिने इन्धनको शुल्क हवाई भाडासँगै जोडेर लिने भएकाले … Continue reading प्लेनको भाडा ५ हजार ४३५ रुपैयाँसम्मले बढ्यो, कहाँ पुग्दा कति ?