चाहिनेभन्दा बढी गतिशील बन्यो अटो बजार, आम्दानीलाई संकुचित बनाएको व्यवसायीको गुनासो

काठमाडौं । पछिल्लो केही वर्ष यता अटोमोबाइल्स बजार आवश्यक्ता भन्दा बढी गतिशिल (हाइपर–डाइनामिक) भएको गुनासो व्यापारीहरुले गरिरहेका छन् । गाडी खरिदबिक्रीका आधारमा विश्व बजारसँगै नेपाली अटो बजार चाहिने भन्दा बढी गतिशिल भएको र त्यसले व्यापारमा असर गरेको गुनासो व्यापारीहरुको छ । केही वर्ष अगाडिसम्म बजारमा कुनै स्थापित ब्रान्डले नयाँ गाडी सार्वजनिक गर्दा त्यसको लोकप्रियता वर्षौंसम्म … Continue reading चाहिनेभन्दा बढी गतिशील बन्यो अटो बजार, आम्दानीलाई संकुचित बनाएको व्यवसायीको गुनासो